नियम १५
न्यूनतम योग्यता
ऐनको दफा ६ को उपदफा (५) बमोजिम निजामती सेवाका समूह तथा उपसमूहहरूमा रहने विभिन्न पदहरूको
लागि चाहिने न्यूनतम योग्यता सम्बन्धित सेवा, समूह सम्बन्धी नियमहरूमा उल्लेख भए बमोजिम हुनेछ ।